१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिक तहको अंग्रेजी र विज्ञान शिक्षकको नतिजा सार्वजनिक ( नतिजा सहित)



अ+ अ-

काठमाडौँ । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक भएको छ । विभिन्न मितिमा लिएको अंग्रेजी र विज्ञान विषयको परीक्षाको अन्तिम नतिजा आज प्रकाशित भएको हो ।

शिक्षकहरुबाट असारमा लिखित र फागुनमा मौखिक परीक्षा लिइएको थियो ।

आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । आइतबार मात्रै आयोगले ५ विषयको नतिजा एकैपटक प्रकाशित गरेको थियो ।