१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेरार्ड पिकेले क्याटलोनियाका लागि खेले दशौं खेल



अ+ अ-

काठमाडौं । फिफा र यूईएफएले मान्यता नदिएपनि जेरार्ड पिकेले क्याटलोनियाबाट अन्तराष्ट्रिय फुटबल खेलिरहेका छन् । स्पेनका लागि विश्वकप खेलेर सन्यास लिसकेपनि उनले क्याटलानबाट फुटबल खेल्न छाडेका छैनन् । क्याटलोनियाका लागि पिकेको यो दशौं खेल हो ।

बार्सिलोनाका डिफेण्डर पिकेले भेनेजुएलाविरुद्ध क्याटलोनियाबाट मैत्रीपूर्ण फुटबल खेलेका हुन् । क्याटलोनियालाई कुनै फुटबल निकायले मान्यता दिएको छैन । त्यसैले यो खेलले आधिकारिक मान्यता पाउँदैन् । तर, उनले गिरोनामा सयौं दर्शकका अगाडि खेले ।

यो खेल क्याटलोनियाले २–१ ले जितेको छ ।