१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्ली र चेन्नई खेल्दै, टिममा अटाउलान् सन्दीप ?



अ+ अ-

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करण अन्तरगत दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स आमने सामने हुने छन् । मंगलबार नेपाली समय अनुसार राति सवा ८ बजे हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाउने कि नपाउने भन्ने कुराले नेपाली खेल प्रेमीमा जिज्ञासा रहेको पाइन्छ ।

पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । उनि नखेल्दा पनि दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो ।

आजको खेलमा पनि सन्दीप पर्ने सम्भावना कम रहेको जनाइएको छ ।