१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

घातक बन्दै मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी !



अ+ अ-

काठमाडौं । पश्चिमी वायु सक्रिय हुन थालेपछि घाम लाग्नु पर्ने सिजनमा वर्षा हुन थाल्दा बिहानै देखि काठमाडौं उपत्यकामा मौसम परिवर्तन देखिएको छ । उपत्यका सहित देशका विभिन्न भागहरुमा हल्का वर्षा भइरहेको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार अहिले स्वभाविक रुपमा गर्मी बढ्दै गएको भए पनि वर्षा सहितको वर्षा हावाहुरी नरोकिदा यात्रामा बाहिर निक्लदा सँगै छाता वा रेककोटजस्ता कुराहरु लिएर जानुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

यस्तो छ मौषमविद्को भनाई :

शनिबारः

दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू–भागहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

आईतबारः

दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

रातीः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।
सोमबारः

दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू९भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।




भर्खरै