७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीनजना घाइते



अ+ अ-

काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

तीनजना घाइते भएका छन् ।

मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

थप जानकारी आउने क्रममा रहेको छ ।