१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कारपियो दुर्घटना : मृत्यु भएका ६ जनाकै सनाखत,घाइते दुईजनाको पहिचान हुन सकेन (अपडेट)



अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। त्यस्तै काठमाडौं बौद्धका चालक कृष्ण श्रेष्ठ गम्भीर घाइते छन्।


घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। 


घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। 

आइतबार बिहान ११ ४५ बजे सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँ जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको थियो।

घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।