१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली टेस्ट कप्तान दिमुथ करुणारत्ने पक्राउ



अ+ अ-

काठमाडौँ । श्रीलंकाली टेस्ट क्रिकेटका कप्तान दिमुथ करुणारत्ने पक्राउ परेका छन् । करुणारत्ने मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा पक्राउ परेका हुन् ।

अहिले उनी जमानतमा रिहा भएका छन् । सोमबार उनलाई अदालत बोलाइने बताइएको छ । प्रहरीका अनुसार उनले गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो । घाइतेको अवस्था सामान्य रहेको छ ।

घाइतेको अवस्था आँकलन गरेर उनीमाथिको कारबाहीको निर्णय हुने छ । अदालतले दिएको निर्णयका आधारमा उनीमाथि अन्य व्यावसायिक कारबाही पनि हुन सक्ने क्रिकेट वेबसाइट क्रिकइन्फोले उल्लेख गरेको छ । श्रीलंकाली क्रिकेट बोर्डले पनि अदालतको फैसला कुर्ने जनाइएको छ ।




भर्खरै