१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलिङ भिसा आइसकेकालाई मलेसिया जान दिने निर्णय, ७ हजार कामदार जान पाउने



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले कलिङ भिसा आइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । जेठ २ गतेदेखि बन्द भएपछि कलिङ भिसा पाएका झन्डै ७ हजार नेपाली कामदारले मलेसिया जान पाएका थिएनन् ।

विभागले श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयलाई आइतबार पत्र पठाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले गत कार्तिक १२ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीको मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने जिम्मेवारी लिएपछि विभागले कलिङ भिसा (प्रवेश भिसा) आइसकेको नेपाली कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

विभागका अनुसार अहिलेलाई कलिङ भिसामा जानेले मात्रै श्रम स्वीकृति पाउनेछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौताको मर्म र भावनाअनुसार कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीहरु प्रतिबद्ध रहेको बताए ।




भर्खरै