७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा मेघ गर्जनसहित वर्षा हुने



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको समय भएकाले = पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताए ।

=