१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टै राज्य माग गर्नेलाई सरकारले प्राथमिकता दिनु लाचारीपन : महामन्त्री कोइराला



अ+ अ-

वालिङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बिखण्डनवादी सीके छुट्टै राज्य माग गर्ने राउतलाई सरकारले प्राथमिकता दिनु लाचारीपन भएको बताएका छन् । उनले बिखण्डनवादीलाई प्राथमकिता दिदा नागरिकमा नकारात्मक सन्देश जाने जिकिर समेत गरेका छन्।

नेपाल प्रेस यूनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने राउतसँगको सहमतिमा सत्ता पक्षकै नेताहरुको फरक फरक धारण आउनु सरकारको लाचारीपन हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उनले बताए ।