२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सय १२ केजी गाँजा सहित तीन पक्राउ



अ+ अ-

हेटौंडा । जिल्ला प्रहरी कार्यालय हेटौंडाले लागू औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेका तीनै जनालाई प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले पूर्व पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपािलका—३ तीन ताप्केबाट २ सय १२ केजी गाँजा सहित महोत्तरी बर्दिवास—११ का ३६ वर्षीय राजजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

उनिहरुले गाडीको ढालामा राखिएको त्रिपालमा ३० वटा प्लाष्ट्रिकको पोकामा प्याक गरेर गाँजा लुकाएको प्रहरीले जनाएको छ ।