१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको गृह जिल्लामा पूर्वराजा शाहको भव्य स्वागत,”राजा आउ, देश बचाउ” को नारा



अ+ अ-

इलाम । प्रधानमन्त्रीको गृह जिल्लामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको छ । देश दौडाहमा रहेका शाहलाई बिहीबार सदरमुकामको नजिक चोकदेखि लामबद्ध सर्वसाधारणलाई सडकमै भेटेका हुन्।


सर्वसाधारणले “राजा आउ, देश बचाउ” लगायतका नारा लगाएका थिए।

आइतबार इलाम आएका उनी धार्मिक भ्रमणका लागि पूर्वी पहाड आएको बताइएको छ । आइतबार साँझ इलाम आएका उनी सदरमुकामको समिट होटलमा बसेका थिए।

बिहीबार झापाको बुधबारेमा पनि कार्यक्रम रहेकाले शाह त्यहाँ जाने कार्यक्रम रहेको सिवसेना नेपालका प्रवक्ता वसन्त विक्रम पाण्डेले बताए।




भर्खरै