• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अवैध सुनसहित सुनसहित एकजना पक्राउ



लहान । प्रहरीले ५० ग्राम अवैध सुनसहित सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुर घर भएका २५ वर्षीय मोहमद अकरामुल राइन रहेका छन् ।

राइनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार राति ११ बजे सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा
सवारी साधन जाँचको क्रममा पक्राउ गरेको हो ।