• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

एका बिहानै लुक्लामा विमान दुर्घटना



वैशाख, । नयाँ बर्षको पहिलो दिनमै लुक्लामा विमान दुर्घटना भएको छ ।

समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान भएको दुर्घटना भएको हो ।


दुर्घटनामा चालक दलका सदस्य गम्भीर घाइते भएका छन भने यात्रुहरूको अवस्था सकुशल रहेको छ ।