• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लेकसाइडस्थित होटलमा २२ वर्षीया एक युवतीमाथि बलात्कार, ४ जना पक्राउ



पोखरा । लेकसाइडस्थित होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका सरोज श्रेष्ठ, राजन गैरे,राजु नेपाली र अनील गौतम रहेको प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चारजनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।