• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कावासोतीमा बम विस्फोट



नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा बम विस्फोट भएको छ ।

कावासोतीको मुख्य बजार इन्द्रचोकमा विहीबार वम विस्फोट भएको हो ।

विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।