१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा पढेका युवाहरु धोबी र फोहोर संकलन व्यवसायमा



अ+ अ-

काठमाडौं । सफलताको एउटा सूत्र हो, नयाँ सोच। अधिकांशले नसोचेको या कतिपयले सोचेर पनि सामान्य ठानेको काम आँटेर विश्वका कयौँ युवा सफल भएका छन्। नेपालमै पनि केही युवा ‘तल्लो वर्ग’ ले गर्ने भनेर कित्ताकाट गरिएको कामममा भविष्य खोज्दै छन्।

विदेशमा पढेर फर्किएका विकास सुवेदी, ऋचा धमला र स्वदेशमै स्नातक गरेका निकुञ्ज भण्डारीले धोबीको काम सुरु गरेका छन्। युएसएडको आकर्षक जागिर छोडेर आयुषी केसीले फोहोर संकलन व्यवसाय थालेकी छन्। दुनियाको नजरले तल्लो स्तरको ठान्ने कामलाई उनीहरुले डिजिटरल प्लेटफर्ममा आकर्षक बनाएका छन्।

केही युवा प्रविधिको प्रयोग गर्दै आम मानिसको जीवनशैली बदल्न कस्सिएका छन्। उनीहरुले कयौँ महत्वपूर्ण काम घरमै बसीबसी गर्न सक्ने बनाइदिएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।