१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैले पासाङ ल्हामु शेर्पाबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको दिनको स्मरण गर्दै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने दृष्टान्त पेश गरेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न पनि सबैलाई आग्रह गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामु शेर्पाको शालिकमा पुष्पगुच्छा समेत अर्पण गरेका थिए ।