१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाको उपाधिसँगै मेस्सीको बन्यो यस्तो किर्तिमान, जुन कसैले तोड्न सक्ने छैनन्



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ। शनिवार सम्पन्न भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गरेपछि बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सिलोनाको हिजोको जितमा निर्णायक गोल ६२ औं मिनेटमा लियोनेल मेस्सीले गरेका थिए। उक्त गोलसँगै मेस्सीले नयान् किर्तिमान कायम गरेका छन् ।

उनले सिजनमा ३४ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बने भने मेस्सीले ला लिगाको उपाधि १० औं पटक जिते । १० जितसँगै मेस्सी ला लिगाको उपाधि १० औं पटक जित्ने पहिलो खेलाडी बनेका छन्।

बार्सिलोनाको यो जितसँगै २६ औं पटक लिगको उपाधिमा कब्जा जमायो । हालसम्म रियल मड्रिडले सर्वाधिक ३३ पटक कब्जा जमाएको छ।