१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय लिग खेल्न साम्बा र अनिता भारत प्रस्थान



अ+ अ-

तस्बिर : एन्फा

काठमाडौं । भारतको पञ्जावमा हुने इन्डियन वुमन्स लिग खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेत आज भारत प्रस्थान गरेका छन् ।

चेन्नाईको सेतु क्लबले सावित्रालाई ८० हजार र अनितालाई ६५ हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । सेतु क्लबबाट खेल्ने विदेशी खेलाडीमा नेपालको सावित्रा र अनिता मात्र हुन्।

२०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो।यो लिग एक महिनासम्म चल्नेछ। लिगमा १४ टोलीको सहभागिता रहनेछ।