२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा भन्छन् : बालुवाटारको जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता सार्वजनिक भैसक्दा पनि ढाकछोप गर्ने ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकार जग्गा प्रकरणमा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता रहेको सार्वजनिक भैसक्दा पनि सरकार ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा सभापति देउवाले सरकारले ढाकछोप गर्न लागेको देख्दा नागरिकको धैर्यको सिमा टुट्न लागेको बताए ।