काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खान कसैले चिन्ता लिनुनपर्ने बताएका छन् ।आफ्नो सरकार बनेयता आलु उत्पादन ९ प्रतिशत बढेसँगै भोकभोकै बस्नु पर्ने दिनको अन्त्य भएको बताए ।
मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्रीले यो वर्ष २३ लाख फलफूल बिरुवा रोपिएको जानकारी दिए। ‘जहाँ सकिन्छ त्यहाँ फलफूल लगाउनुहोस्,कसैले खान चिन्ता लिनुपर्दैन’, उनले भने ।’