१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा पुनः बम बिस्फोट, बिस्फोटको जिम्मा विप्लव समूहले लियो



अ+ अ-

रोल्पा । रोल्पामा मंगलबार पुनः बम बिस्फोट भएको छ ।

प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।

बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।