६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्धारा भाटभटेनीको कर छलीसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको राजस्व छलीसम्बन्धी मुद्दामा फाइल मगाउने आदेश गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको इजलासले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरुङ उक्त आदेश दिएको हो ।

वैशाख ९ पछि यो मुद्दामा हिजो र आज निरन्तर गरेको सुनुवाई पछि प्रधानन्यायाधीश राणा र न्यायाधीश श्रेष्ठको इजलासले फाइल मगाउने आदेश गरेको हो।

गुरूङको मुद्दा २०६६ साल देखि सुरू हुन्छ। भाटभटेनी सुपरमार्केट सहित अरू विभिन्न व्यापारीक प्रतिष्ठानले किन्दै नकिनेको सामानको भ्याट विल अरबौं कर छलि गरेको छानविनले देखाएको थियो।