१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलित



अ+ अ-

विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो ।

ट्वाइलेटमा समेत गार्ड राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सो कलेज भित्र आफ्ना मानिसको लागि छुट्टै कोठाको ब्यवस्था गर्ने र त्यहाँ मनपरी गर्न दिने तर अन्य विद्यार्थीलाई निकै कडाइ गर्ने गरेको विद्यार्थीको आरोप छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।