१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीमा १४ वर्षीय बालिकालाई रक्सी खुवाएर पालैपालो बलात्कार, दुई जना पक्राउ



अ+ अ-

प्रतिकात्मक तस्वीर

काठमाडौं । जबरजस्ती करणीको गरेकने आरोपमा प्रहरीले गोदावरीबाट दुई जनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा पाँचथरका २४ वर्षीय रमेश लिम्बु र उदयपुरका २४ वर्षीय विवेक मैनाली रहेका छन् ।

उनीहरूले वैशाख १६ गते साँझ १४ वर्षीय बालिकालाई बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार दुबै अभियुक्तले युवतीलाई रक्सी खुवाई पालैपालो बलात्कार गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।