१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाई काटेको आरोपमा दुईजना पक्राउ



अ+ अ-
संकेतिक फोटो

रामेछाप । प्रहरीले गाई काटेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्का रहेका छन् ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनिहरुविरुद्द आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।