२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गान्धीको राजीनामा अस्वीकृत, पार्टीका लागि नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको नेताहरुको ठहर



अ+ अ-

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

कंग्रेसले जम्मा ५२ सिटमा जितहासिल गरेपछि गान्धीले ‘अपेक्षित चुनावी परिणाम नआउनुमाआफू मुख्य जिम्मेवार रहेको भन्दै राजीनामा दिएका थिए ।

गान्धीले यसअघि ‘आफू कंग्रेसको अनुशासित सिपाही भएको तर अध्यक्षको जिम्मेवारीमा नबस्ने निर्णय गरेको’ उल्लेख गर्दै राजीनामा दिएका थिए । राजीनामा पेस गर्ने क्रममा गान्धीले भनेका थिए, ‘कंग्रेस अध्यक्ष गान्धी परिवारबाटै हुनुपर्ने कुनै आवश्यकता छैन ।’

कंग्रेस प्रवक्ता रन्दिप सुर्जेवालाले ‘पार्टी कार्यसमिति सदस्यले गान्धीको राजीनामा अस्वीकृत गरेको’ बताए । उनका अनुसार कार्यसमितिका अधिकांश सदस्यले ‘पार्टीका लागि राहुलको नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको’ बताएका थिए ।