१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलो नियन्त्रण गर्न उडान भरेको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । मेक्सिकोमा जंगलमा लागेको डढेलो नियन्त्रण गर्न उडान भरेको हेलिकोप्टर दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ ।

कुएरेटारो राज्यस्थित हाल्पान डे सिएर्रा शहरबाट ८५ किलोमिटर उत्तरमा मेक्सिकन नौसेनाको हेलिकाप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर दुर्घटना हुनुको कारण स्पष्ट भइनसकेको जनाइएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीले जनाएका छन् ।