१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाभरोभ र कुलेबाबीच टर्कीमा वार्ता सुरु



अ+ अ-

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबाले टर्कीमा आमनेसामने वार्ता गरिरहेका छन् ।

“बैठक सुरु भएको छ”, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पत्रकारलाई भनिन्।

रुसले फेब्रुअरी २४ मा आक्रमण गरेपछि किभ र मस्कोबीचको पहिलो उच्चस्तरीय सम्पर्कका रूपमा रहेको यो जोडीको बैठकलाई टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले मध्यस्थता गरेका थिए। एजेन्सी