१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबेर एक वृद्धको ज्यान गयो



अ+ अ-
सांकेतिक तस्विर

उदयपुर । उदयपुरको त्रियुगा खोलामा मंगलबार बिहान डुबेर एक वृद्धको ज्यान गएको छ।मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठ रहेका छन् ।

जलजले–शुकौरा सडकखण्डअन्र्तगत त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा पानीमा डुबेर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।