१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा १२ किलो गाँजासहित तीन जना पक्राउ



अ+ अ-

झापा । झापामा १२ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ११बाट स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवरलाई पक्राउ गरिउको हो ।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको प्रहरलिे बताएको छ । प्रहरीका अनुसार दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरिउको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।