२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको चिजवल फ्याक्ट्रीमा भीषण आगलागी



अ+ अ-

ललितपुर । गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित चिजवल फ्याक्ट्रीमा भिषण आगलागी भएको छ।

ललितपुर प्रहरीका अनुसार गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भिषण आगलागी सुरु भएको हो।

चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन। सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र विभिन्न निकायले आगो नियन्त्रणमका लिने प्रयास गरिरहेका छन्।