१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुको तौलिहवामा तीन लाख रुपैयाँ लुटपाट



अ+ अ-

बुटवल । कपिलवस्तुको तौलिहवामा एक जनाको तीन लाख रुपैयाँ लुटपाट भएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम निकालेर लैजाँदै गरेको अवस्थामा अपरिचित समूहले उक्त रकम लुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बुद्धभूमि नगरपालिका वडा नम्बर १० का रामकुँवेर धोबीले बैंकबाट निकालेर लैजाँदै गरेको तीन लाख रुपैयाँ लुटिएको जानकारी दिए।