१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु



अ+ अ-
फाइल फाटो

दमौली । तनहुँको भिमाद–७ राङरुङमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

भिमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु ४ त १४५० नम्बरको ट्याक्टरले स्थानीय १० वर्षीय बालक युनिस विकलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए ।

गम्भीर घाइते उनको भिमादस्थित भारम स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्‍याएको थियो । उपचार गर्ने क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।