१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित तीन पक्राउ



अ+ अ-

काठमाडौं । लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजार सोनबरसाबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेका सर्लाही चन्द्रनगर गाउँपालिका–८ बबरगञ्जका १६ वर्षीय कविकुमार महतो, ईश्वरपुर नगरपालिका–६ पोखरीयाटोल बस्ने १७ वर्षीय अभिषेक महतो र त्यहीका १५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगरभेटिएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा कविकुमार महतोको साथबाट १८ थान नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ।