१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर एक बालिकाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

कपिलवस्तु । मायादेबी गाउँपालिका ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा १५ बर्षिया जमिला चिढिमार चिढिमार रहेकी छिन् ।

जमिलाको शव मंगलवार बिहान पोखरीमा तैरी रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए।

जमिला सोमबार साँझ आफ्नो भाईसँग नजिकैको पोखरीमा घास काट्न गएकी थिइन। उनी साँझ ७ बजेतिर पोखरीबाटै बेपत्ता भएकी थिइन।