४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदेजहदा कप खेल्ने महिला फुटबल टिमलाई विदाई



अ+ अ-

काठमाडौं । कीर्गिस्तानमा हुने नदेजहदा कप खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) महिला टिमलाई विदा गरेको हो । प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् ।

नेपाली टिम

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर ।

डिफेन्डर : हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल ।

मिडफिल्डर : मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सरु लिम्बु ।

फरवार्ड : निरु थापा -कप्तान), सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल ।