६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैंलाई मध्ये नजर गर्दै सरकाले यी १४ ठाउँमा यात्रु हेल्प डेस्क राख्ने



अ+ अ-

काठमाडौं । सरकारले दसैंमा घरजाने यात्रुलाई मध्य नजर गर्दै ;नागरिक सहायता हेल्प डेस्क’ स्थापाना गरेको छ । दशैमा यात्रु नठगिउन् भनेर राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना हुने भएका छन् ।

असोज १० गतेदेखि १८ गतेसम्म काठमाडौंका स्वयम्भू, नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा नागरिक सहायता हेल्प डेस्क राखिने छन् । हेल्प डेस्कमा ट्रफिक प्रहरी, यातायातका कर्मचारी, सामुदायिक प्रहरी र उपभोक्ता हितका सम्बन्धमा कार्य गर्ने संस्थाका प्रतिनिधि रहनेछन्।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार बढी भाडा लिन नदिने, भीडभाड हुन नदिने, ठगी र दुर्व्यवहारका घटनामा सहायता गर्ने लगायतका काम कक्षले गर्नेछ।