९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा तीन जनालाई डेंगु



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा आएका बिरामीमा पनि डेंगुको संक्रमण देखिएको छ ।

अस्पतालका मेडिकलु सुपरिटेन्डेन्ट डा. डम्बर खड्काका अनुसार अस्पतालमा भर्ना भएका तीनजनामा डेंगुको शंका गरिएकोमा दुईजनामा उक्त संक्रमण देखिएको हो । दुई जना सामान्य उपचारपछि शुक्रबार घर फर्किइसकेका उनले बताए ।