२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपाठी बनिन् त्रिविको पहिलो महिला उपकुलपति



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष सुधा त्रिपाठीले सम्हालेकी छन्।उनी त्रिविमा उपकुलपतिको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन्।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बढीमा तीन महिनालाई कायममुकायम उपकुलपतिको जिम्मेवारी त्रिपाठीलाई दिएका हुन्।

उपकुलपति तीर्थ खनियाको चार वर्षे कार्यकाल भदौ ५ गते सकिएपछि त्रिविमा उपकुलपति पद रिक्त थियो।