२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रबिसे नगरपालिकाले मनायो मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस (फोटोफिचर)



अ+ अ-

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार र्‍याली निकालेको छ ।

बाह्रबिसे नगरपालीका–७ बाट सुरु भएको र्‍याली बाह्रबिसे बजार परिक्रमा गरि सम्मपनन् भएको थियो । र्‍यालीमा स्थानिय जनप्रतिनिधि,प्रहरी, स्थानिय बासिन्दा, र बिद्यार्थीको उपस्थिति रहेको थियो ।

हेर्नुस् फोटो फिचर

फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी


फोटोः दिप्सु सुवेदी