२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार घुस लिँदालिँदै प्रहरी जवान रंगेहात पक्राउ



अ+ अ-

पर्सा । घुस लिँदालिँदै एक प्रहरी जवान रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पाँच घुससहित जवान गम्भीरा साह तेलीलाई पक्राउ गरेको हो ।

आज सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको एक मिठाई पसलमा सेवाग्राहीलाई भेटेर नगद पाँच हजार लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनलाई हेटौँडा लगेर थप अनुसन्‍धान तथा कारबाही अघि बढाउने अख्तियारले जनाएको छ ।जवान तेली पर्सामा कार्यरत छन् ।