३१ श्रावण २०८३, आईतवार
,
Latest
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए



अ+ अ-

काठमाडौँ। पूर्वी चीनको जियान्सु प्रान्तस्थित हुआईआनमा रहेको हङ्जे तालको ‘सान्हे स्लुइस गेट’का सबै ६३ वटै ढोकाहरू शनिवार दिउँसो खोलिएका छन् ।

माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव बढेसँगै तालमा थुप्रिएको बाढीको चाप कम गर्न ती ढोकाहरू खोलिएका हुन् ।

अधिकारीहरूकाअनुसार बाँधका ढोकाहरू खुला गरेपछि हुआई नदीमा प्रतिसेकेन्ड ५ हजार घनमिटरभन्दा बढी पानीको निकास भइरहेको छ ।

बढ्दो जलस्तरलाई सुरक्षित तवरले व्यवस्थापन गर्न र सम्भावित जोखिम न्युनिकरण गर्न यो कदम चालिएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल