१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारभित्र सेक्स राख्ने जोडीको हर्कत सीसीटीभी क्यामेरामा कैद भएपछि…



अ+ अ-

काठमाडौं । सार्वजनिक स्थानमा सम्बन्ध बनाएको आरोपमा एक जोडीलाई अदालतले ३० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

यो घटना बेलायतको वेस्ट ससेक्स भन्ने स्थानको हो। ५१ वर्षीय डेविड मन्डेविले र ३८ वर्षीय लुसी एलिसामाथि सार्वजनिक स्थानमा पार्कीङमा राखेको कारमाथि सम्बन्ध बनाएको आरोप लागेको हो।

यसअघि आपत्तिजनक हरकत गरिरहेको पाइएपछि उक्त जोडिलाई बटलिन रिर्सोटको एक बारबाट निकाला गरिएको थियो। बारबाट निकाला भएपछि राति १० बजे उनीहरुले कारभित्र सम्बन्ध राखे। सार्वजनिक स्थानमा सम्बन्ध राख्ने उक्त जोडिको हर्कट सीसीटीभी क्यामेरामा कैद भएपछि उनीहरुमाथि सार्वजनिक मुद्दा लगाइएको हो।

प्रहरीले महिलामाथि कयौँ आरोप लगाएका थिए। तर अदालतका बचाउ पक्षका वकिलले भने २० वर्षदेखि उक्त जोडीले एक अर्कालाई चिन्ने र दुबैले अधिक मदिरा पिएको तालमा त्यस्तो हर्कत गरेको बताए।

उक्त जोडीले सार्वजनिक मर्यादाको उल्लघंन गरेको स्वीकार गर्दै ३० हजार जरिवाना तिर्न सहमत भएका छन्।