३० श्रावण २०८३, शनिबार
,
Latest
वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ सन्तोष साह धनुषाबाट पक्राउ



अ+ अ-

काठमाडौँ। प्रसिद्ध सेफ सन्तोष साह र उनका दाजु नाता पर्ने नारायण साहलाई ठगी मुद्दामा धनुषाको रामानन्द चोकबाट पक्राउ गरिएको छ।

शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो।