२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो–नेपाल कराते शुक्रबारदेखि



अ+ अ-

काठमाडौं। टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र भारतबाट २३ गरी जम्मा २ सय ७३ खेलाडी सहभागी हुने बताइएको छ।

पुरुष-महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइने छ।