२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

 सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु



अ+ अ-

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीले बोलाएको उक्त बैठक केही बेरअघि औपचारिक रूपमा सुरु भएको हो। बैठकमा मुलुकको समसामयिक राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थासम्बन्धी विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।