६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गर्ने



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको बजेटलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

बैठक आज दिउँसो साढे २ बजे बैठक सुरु भएको हो । जसले संसद्मा प्रस्तुत गरिने बजेटलाई अनुमोदन गर्ने कार्यसूची रहेको छ।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि आजै दिउँसो ४ बजे सिंहदरबारमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।