२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्र र पालिका मात्र राख्न नेता बास्कोटाको सुझाब



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना आबश्यक नरहेको जनाउनु भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको बताउनु भयो ।

उहाँले लेख्नुभएको छ-

पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई  ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस।राष्ट्रिय सभा १०५ सिट,पुरै समावेसी महिला पुरुष ५०%-५० %, उपराष्ट्रपति नै सभाध्यक्ष हुने ब्यबस्था होस। प्रतिनीधिसभा समानुपातिक सिट खारेज,महिला पुरुष ४०%-६० % प्रत्यक्ष।जिसस पर्दैन।